2026-09-19 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एक मिनेटमा ४० पोटी लसुन खाने नेपाली युवा

दिनेश ठकुल्ला/पुस १२, धनगढी । एक मिनेटमा ४० पोटी लसुन खाएर गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने होडमा कैलालीका एक युवक लागेका छन् । 

साडेपानीका भरत बिष्टले आफूले एक मिनेटमा ४० पोटी लसुन खान सक्ने दावी गर्नु भएको छ । उनले हालसम्म एक मिनेटमा ३६ पोटी खानेको नाम गिनीज बुकमा लेखिएको बताउँदै त्यो किर्तिमानलाई आफूले भंग गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । 

हालसम्म एक मिनेटमा ३६ पोटी लसुन खाने अमेरिकी नागरिक प्याट्रिक बर्टेलोटीको नाममा यो किर्तिमान कायम छ । यसअघि उनले आफूले ६१ सेकेण्डमा फिफा सदस्यीय २०९ राष्ट्रको नामा वाचन गरेर पहिलो किर्तिमान कायम गरेको भए पनि गिनीज बुक अफ वल्र्ड रेकर्डको नियम परिमार्जनको कारण आफ्नो रेकर्ड खारेज भएको बताए । 

उनले गिनीज बुक वल्र्ड रेकर्डको नियम अनुसार पुरानो किर्तिमानी तोड्नु पर्ने भएकाले खारेज भएको आफ्नै किर्तिमान तोड्नका लागि लसुन खाएर नयाँ किर्तिमान कायम गर्ने जमर्को गरेको बताए । बिष्टले आफू एक मिनेटमा ४० पोटी लसुन खान सक्नेमा विश्वस्त रहेको र अभ्यास पनि गरेको उल्लेख गरे । 

तस्बिर: एक मिनेटमा ४० पोटी लसुन खाएर गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने होडमा लागीका कैलालीको साडेपानीका भरत बिष्ट । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई