२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आपतकालिन अवस्थामा मूल्यबृद्धि नर्गन आग्रह

२०७३, १२ पुष मंगलवार १२:१७

अमृत बास्तोला/पुस १२, तेह्रथुम । आपतकालिन अवस्थामा कुनै पनि दैनिक उपभोग्य लगाय अन्य सामनको मूल्य बृद्धि नर्गन उद्योग वाणिज्य संघ संक्रान्तिबजारले व्यावसायिहरुलाई अपिल गरेको छ । 

गत पुस १ गते संक्रान्तिबजारमा भएको भिषण आगिलागी पछि हुन सक्ने सम्भावित कालोबजारी र मूल्य बृद्धिलाई पूर्व नियन्त्रणका लागि मंगलबार बसेको संघको बैठकले उक्त निर्णय गरी अपिल गरेको उद्योग वाणिज्य संघ संक्रान्तिबारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनु भयो । 

त्यस्तै बैठकले संक्रान्तिबजार र संघको क्षेत्राधिकार भित्र सामन विक्रि गर्ने उद्योग, होलसेल बिक्रेता लगायतका उद्योगी व्यापारीहरुलाई अग्निपिडितलाई आवश्यक सहयोग गर्न समेत अनुरोध गरेको छ । आगलागीबाट विभिन्न व्यावसाय संचालन गर्ने ४३ पसल सहित ३२ घर खरानीहुदाँ १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने