२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सिमा नाकामा संयुक्त गस्ति

६ चैत्र २०७२, शनिबार ०६:२४

कमल बेल्बासे/ चैत्र ६, कपिलबस्तु । अवान्छित गतिबिधी
नियन्त्रणका लागी कपिलवस्तु जिल्लाको सिमा नाकामा नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त गस्ति गरिएको छ ।
भारतिय सिमा सुरक्षाबल खुनुवा र नेपालको शसस्त्र प्रहरी बिओपी मर्यादपुरको टोलीले सदरमुकाम जोडिएको
मर्यादपुर सिमा क्षेत्रमा मासिक रुपमा गरिदै आएको नियमित सामुहिक गस्ती गरेका छन ।
kapilvastu sajhasabal

सिमामा हुने अपराधिक गतिबिधी, लागु पर्दाथको तस्करी, भंसार छली र
सिमास्तम्भको अवलोकनका लागी संयुक्त टोलीले ४ किलोमिटरको दुरी सम्म सामुहिक गस्ती गरिएको हो । टोलीले
मुख्य सिमा स्तम्भ ५५७ देखी सिमास्तम्भ ५ सय ५६ सम्म सामुहिक गस्ती गरेका थिए ।

भारतिय सिमा
सुरक्षाबलको कमान्डिगं सिमा सुरक्षा बल (एसएसबी) खुनुवाका ईन्सपेक्टर हंसराज र एसएआई मोहन सिंह ठाकुरले
गरेका थिए भने नेपालबाट शसस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईले टोलीको कमान्ड गर्नुभएको थियो । आफुहको
नियमित रुपमा सयुक्त गस्ती गरि सिमामा हुने अवान्छित गतिबिधी निगरानी गर्ने गरेको भारतको एसएसबी
खुनुवाका ईन्सपेक्टर हंसराजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ