२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नया शक्तिको सचिवालय वैठक

२०७२, ११ चैत्र बिहीबार १२:१२

दीपक अनुरागी, चैत्र ११, कपिलवस्तु । नया शक्ति नेपाल कपिलवस्तुमा कामको
जिम्मेवारी वाडफाड गरिएको छ । नया शक्तिको विहिवार ४ नं जितपुरमा वसेको वैठकले विभाग गठन गरि विभिन्न
जिम्मेवारी वाडफाड गरेको हो । जस अुनसार राजनैतिक विभागमा नारायण प्रसाद खनाल, संगठन प्रमुखमा मोहम्मद
टफिक मुसलमान, सुचना तथा संचार प्रमुखमा मेघनाथ पौडेल, विज्ञान तथा प्रविधि प्रमुखमा विरेन्द्र पाण्डे
(विशाल ) शिक्षा विभाग प्रमुखमा राम चन्द्र अधिकारी, जनस्वास्थ्य प्रमुखमा डाक्टर हजरत अली मुसलमान,
प्राध्यापक प्रमुखमा डाक्टर मुस्तफा मुसलमान, स्कुल विभाग प्रमुखमा सुर्य प्रसाद पौडेल रहेका छन्

त्यस्तै अनुशासन प्रमुखमा अनारउल्ला मुसलमान, भष्ट्राचार
अनुगमन प्रमुखमा इन्द्रावती यादव, मुस्लिम विभाग प्रमुखमा मसहुद खा नेपाली, मधेशी विभागमा शिवप्रसाद
जयसवाल, युवा विभागमा निशा शाह, खेलकुद विभागमा युवराज पौडेल, सहिद वेपत्ता घाईते प्रमुखमा सुरेन्द्र
तिवारी, समाज अध्ययनमा श्वेता गिरी रहनु भएको छ । यस्तै गरि नया शक्ति नेपालले जिल्लामा चैत्र ११ देखि
२४ गते सम्म सदस्यता अभियान विस्तार गर्ने सुचना तथा संचार प्रमुख पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु