३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रशासन कार्यालय अगाडी उर्जामन्त्रीको पुत्ला दोहन

२३ चैत्र २०७२, मंगलवार १५:०४

दीपकअनुरागी आचार्य/ चैत २३, कपिलवस्तु ।  नयाँ फेरीएको लोडसेडिङ् तालिकाको
बिरोध गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु घेराउ गरिएको छ । घेराउ मात्र होइन् उर्जामन्त्री टोप
बहादुर विरुद्ध नाराबाजी गर्दै पुत्ला दोहन पनि गरिएको छ । यो कार्यको नेतृत्व कपिलवस्तु निर्वाचन
क्षेत्र नंं ५ का सांसद तथा संघिय समाजबादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप शाहले गर्नुभएको थियो
। उहाँ संगै पार्टिका जिल्ला दिपक पाण्डेय लगायत करिब १० जनाले विरोध कार्यमा साथ दिनुभएको थियो ।
kapilvastu
विरोध कार्य पछि उनिहरुले प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे र बिद्युत प्राधिकरण तौलिहवाका
प्रमुख नारायण अर्याल बीच छलफल समेत गरेका छन् । छलफलमा क्रममा प्राधिकरण तौलिहवाका प्रमुख अर्यालले
आफुहरुलाई जानकारी नदिई बुटवलबाट नै लोडसेडिङको समय तालिका हेरफेर भएको बताउनुभयो । के कारणले बुटवलबाट
विद्युत कटौती भयो त्यस बिषयमा प्राधिकरण तौलिहवालाई केहि जानकारी नभएको जनाउनुभयो । थप जानकारी लिने
प्रयास गरेकोले बिरोध नगरि समस्या बुज्न अर्यालले सासंद शाहको टोलीलाई आग्रह गर्नुभयो ।

यस्तै
प्रमुख जिल्ला अधिकारी घिमिरेले समस्याको तत्काल समाधान गर्न मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी
गराई सकेको र छिटै समस्याको समाधान हुने आश्वासन दिनुभयो । के कारणले विद्युत कटौती भएको आफुलाई जानकारी
नभएको तर प्राधिकरण प्रमुखले जानकारी आफुलाई गराएका बताउनुुभयो । सासंद शाहले तत्काल समस्याको समाधान
गर्नुपर्ने चेतावनी युक्त शब्द प्रयोग गरे पछि प्रजिअ घिमिरेले पाकेको आँप रुखबाट झरे झै तत्काल नहुने
तर्क गर्नुभयो । विद्युतको समस्या नागरिकलाई मात्र नभई आफुहरुलाई पनि भएको बुज्न उहाँले अनुरोध गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ