२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौहिलवामा बिद्युत शर्ट हुँदा बिद्युत आपुर्ति बन्द

२०७२, २५ चैत्र बिहीबार ०४:१८

दीपकअनुरागी आचार्य/चैत २५,
कपिलवस्तु ।
नेपाल बिद्युत प्राधिकरण तौहिलवा बितरण केन्द्रको हाताभित्र नव निर्मित फिडर
आगलागीबाट ध्वस्त भएको छ ।

आज बिहान दुई बजे अचानक लागेको आगोले
चार वटै प्यानल सहीत फिडरमा रहेका सबै बिद्युतीय सामाग्रीहरु जलेर नष्ट भएको प्राधिकरणका प्रमुख नारायण
अर्यालले जानकारी दिनुभयो ।

लोडसेडिङको तालिका अनुसार आज बिहान
२ बजे लाईन आउने बित्तिकै आगलागी सुरु भएको उहाले बताउनुभयो । फिडरमा आगलागी भए पछि बिद्युत आपुर्ति
समेत बन्द भएको र लाईन सुचारु हुन कम्तीमा पनि २ दिन बढी लाग्ने प्रमुख अर्यालले बताउनुभयो ।

निर्माण गरिएको फिडर अझै ठेकेदार कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गरेको
छैन । बिद्युत आपुर्ति बन्द भए पछि तौलिहवा र आसपसका जनताहरु मर्कामा परेका छन् ।

आगलागी कपिलवस्तु नगरपालिको दमकल, नेपाल र सशस्त्र प्रहरी र प्राधिकरणको
कर्मचारीको प्रयासले बिहान ४ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ