२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छायाँनाथ ऋणी मोक्ष मन्दिरलाई निशुल्क जग्गा

२०७३, १५ पुष शुक्रबार १२:०७

नन्द बहादुर रोकाया/पुस १५, मुगु । मुगु जिल्लाको प्रसिद्ध मन्दीर छायाँनाथ ऋणी मोक्ष मन्दिरलाई एक दाताले निशुल्क जग्गा प्रधान गरेका छन । 

श्रीनगर गाबिस वडा नं ५ चैन गाउँ का समाज सेवि भिमचन्द हमालले निशुल्करुपमा  मन्दिर लाई जग्गा उपलब्ध गराएका हुन । उहाँले ५२ ५० नम्बर किर्ता भएको रु एक लाख सन्ताउन हजार पाँच सय बराबरको जग्गा निशुल्क रुपमा छायाँ नाथ तथा ऋणी मोक्ष मन्दिर लाई उपलब्ध गराएको  छायाँ नाथ ऋणी मोक्ष मन्दिरक्षेत्र व्याबस्थापन समितीले जनाएको छ । 

जग्गा धनीले विहिवार मन्दिरको नाममा मालपोत कार्यालय बाट जग्गा दर्तागरी दिएका हुन । छायाँ नाथ तथा ऋणी मोक्ष मन्दिरको आफ्नो जमिन कम भएर दर्शन गर्न आउने दर्शालु भक्तजन लाई बिभिन्न किसीमका समस्या हुने भएकाले मन्दिर संगै जोडिएको जग्गा निशुल्क रुपमा  दिएको भिमचन्द्र हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा