सन्तोषकुमार गुप्ता । दाङ १५ पुस । दाङको कोठरीमा जारी माघी बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र क्षेत्रकी चर्चित एव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ १५ पुस । दाङको कोठरीमा जारी माघी बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र क्षेत्रकी चर्चित एव"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोठरी महोत्सवमा सहभागी हुन नायिका रेखा थापा शनिवार दाङ आउँदै

१५ पुष २०७३, शुक्रबार १४:१३

सन्तोषकुमार गुप्ता । दाङ १५ पुस । दाङको कोठरीमा जारी माघी बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र क्षेत्रकी चर्चित एवं लोकप्रिय नायिका रेखा थापा शनिबार दाङ आउदै छिन ।  “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ पुष १२ गते देखि शुरु भएको महोत्सवमा सहभागी हुनका लागि थापा पहिलो पटक दाङ आउन लागेकी हुन । महोत्सवमा नायिका थापाको भोली शनिवार प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक आरके शीतलले जानकारी दिए ।

   साथै नायिका थापाको प्रस्तुति हेर्नका लागि महोत्सवमा उपस्थित हुन पनि उनले सबैमा अनुरोध गरेकी छन । यसैबीच नायिका थापासँग भोली शनिवार विहान घोराहीमा पत्रकार सम्मेलन हुने भएको छ । महोत्सवमा आज शुक्रवार हास्य कलाकार हर्के हवल्दार, लोकदोहोरी गायक तिलक वली, लक्ष्मी तिमल्सीना, मदन मुस्कान, विष्णु सापकोटा, सरद समीप, टोपेन्द्र विष्ट, समीक्षा पौडेल लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो । नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघरा, डुरुवा गाविसको सहआयोजनामा महोत्सवमा भोली शनिवार नायिका रेखा थापा सहित कलाकारहरु तिलक वली, देवेन्द्र वस्नेत, सरद समीप, टोपेन्द्र विष्ट, पिताम्वर रिजाल, खड्ग शर्मा, रोहन वली, समीक्षा पौडेलको प्रस्तुति रहने महोत्सवमा संयोजक यमबहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव