२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

३ महिने आधारभुत कम्प्युटर तथा सिलाई कटाई तालिमको उद्घाटन

२०७३, १६ बैशाख बिहीबार १६:५६

Computer

बैशाख १६, कपिलवस्तु |
भृकुटी नगरपालिका कार्यालय, बुड्ढीको आर्थिक सहयोग र माईक्रोटेक कम्प्युटर एजुकेशन एण्ड आई.टि.शोलुसन
प्रा.लि.ईमिलियाको प्राबिधिक सहयोग र सहजिकरणमा ग्रामिण क्षेत्रमा सुचना प्रबिधिमा सहज पहुच गराई
सर्बाङ्गीण क्षमता बिकास गर्ने लक्षका साथ “कम्प्युटर शिक्षा मार्फत क्षमता बिकास” तथा कार्यक्रम
अन्तर्गत भृकुटी नगरपालिकाका लागि ३ महिने आधारभुत कम्प्युटर तालिम तथा सिलाई कटाई तालिम मार्फत “महिला
क्षमता बिकास” उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

माईक्रोटेक कम्प्युटर एजुकेशन एण्ड आई.टि.शोलुसन
प्रा.लि.का संचालक अनिल अधिकारीको अध्यक्षता,भृकुटी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख चिरन्जिवी
आचार्यको प्रमुख आतिथ्यता, ने.का.का भृकुटी नगर सभापति माधव दामासे, ने.क.पा.का भृकुटी प्रतिनिधि देबि
प्रसाद बेल्बासे, नया शक्ति अभियानका नगर प्रतिनिधि प्रबिन बि.क. समाजसेवीहरु रेश्मीराज अधिकारी, खिम
बहादुर बस्नेत, ईश्वरी प्रसाद भुषालको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कासीराम खनालले गर्नु
भएको थियो ।

करिव २०० जना बिद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा माईक्रोटेक कम्प्युटर
एजुकेशन एण्ड आई.टि.शोलुसन प्रा.लि.यस क्षेत्रमा प्राबिधिक शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै
आगामी दिनमा पनि यस्ता प्राबिधिक शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्न सुझाव दिनु भयो ।

silai bunai

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ