पुस २५, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिका १ राजिपुरमा चितुवाले आतङ्क मच्याएको छ ।

आइतबार बिहान चुरे क्षेत्रका भीमदत्त नगरपालिका–१ राजिपुर र ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २५, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिका १ राजिपुरमा चितुवाले आतङ्क मच्याएको छ ।

आइतबार बिहान चुरे क्षेत्रका भीमदत्त नगरपालिका–१ राजिपुर र ब"/>

2026-07-10 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चितुवाको आक्रमणबाट तिन प्रहरीसहित ७ जना घाईते

2017-01-09


पुस २५, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिका १ राजिपुरमा चितुवाले आतङ्क मच्याएको छ ।

आइतबार बिहान चुरे क्षेत्रका भीमदत्त नगरपालिका–१ राजिपुर र बेदकोट नगरपालिको गैल नदि क्षेत्रमा जंगली चितुवाले आतङ्क मच्याएको हो । 

चुरे क्षेत्रका उक्त दुई गाउँमा हिजो बिहानदेखि चितुवाले तिन प्रहरी सहित ७ जनालाई घाईते बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डि.एस.पी. नैन सिह कार्कीले चितुवाको आक्र्मबाट वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी  नायव निरक्षक विर बहादुर ऐर हवल्दार द्वय शकर दत्त मिश्र र उत्तम बोहरा सहित ७  जनालाई आक्र्मण गरी घाईते बनाएको छ ।

घाईतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार गरीएको छ । गाउँमा आएको चितुवाले पहिले सार्कीलाई आक्र्मण गरेपछी गाउँलेहरुले एकत्रित भई चितुवाको पिछा परेका थिए । 

शुल्लाफाँटा राष्ट्रिय निकुञ्जको टिमल चितुवालाई नियन्त्रणका लागिे दुई वटा हात्ती ल्याइ चितुवालाई जालीले घेराबन्दी गरेता पनी चितुवाले जाली नङयाउदै गाउँतिर गएपछि उक्त प्रयास असफल भएको थियो ।

स्थानीय प्रशासनले थप सुरक्षाकर्मी पठाएर नियन्त्रण गरेर शुक्लाफाँटा बुझाउने तयारी गरेको भए पनी चितुवा नियन्त्रण नहुँदा स्थानीय त्रसित भएका छन् । सुरेश भट्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट