२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

ईम्बक्स नवलपरासीमा पुनःतिवारी

२०७२, ५ भाद्र शनिबार ०५:१९

दयाराम आचार्य/ भदौ-६, नवलपरासी ।
ईम्बक्स नवलपरासीको कावासोती शनिवार सम्पन प्रथम अधिवेसनले पुनह चन्द्रदेव तिवारीको
अध्यक्षतामा १५ सदस्यिय नया कार्यसमिती सर्वसम्मतले चयन गरेको छ ।

जसको उपाध्यक्षमा नारायण प्रसाद भण्डारी , सचिवमा
दिपकनाथ घिमिरे , सहसचिवमा कृष्ण प्रसाद तिवारी र कोशाध्यक्षमा कृष्ण प्रसाद काफ्ले चयन हुनुभएको छ

यस्तै सदस्यहरुमा
राम प्रसाद सिग्देल , रत्नलाल सुवेदी , धनमाया खड्का , गोपाल ज्ञवाली , शत्रुधन वर्मा , कमल कोईराला ,
ऋषीराम भुषाल , टिकाराम डुम्रे , हेरा वहादुर केसी र हेमा आलेचयन हुनुभएको छ ।

अधिवेशनको उद्धघाटन शत्रमा बोल्दै
कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला शिक्ष्ाँ अधिकारी खडग बहादुर कमालले बिभिन्न समयमा हुने बन्द
हडताले शैक्षिक क्षेत्र पनि प्रभावित भएको भन्दै सबै जनामिलेर बिद्यालय शान्ति क्षेत्र भएकाले सवैजना
मिलि यसलाई कायान्वयन गराउन तर्फ आग्रह गर्नु भयो ।

सवैका मागहरु आफ्ना ठाउमा जायज
भएपनि बिधालयको पठन अवरुद्ध हुदा अबोध वालिवालिकाको भविश्यलाई भोलिका दिनमा कुनैपनि हिसाबेले अवरुद्ध
नहुने खालको वातावरण निर्माण गर्नका लागि सम्बद्ध सवैपक्ष संग आग्रह गर्दै निर्वाध रुपमा शैक्षिक पठन
पाठनको वातावरण निर्माणको लागि सवैले पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

यस्तै
शैक्षिक उपलब्धि बृदि गर्नुको लागि सबैजना लागि पर्नुपर्ने बताउनु भयो । सबै बिषयको कक्ष्ाँगत बिषयगत
शिक्ष्ँणगत र तहगत औषतको उपलब्धिको बृद्धिगनपर्ने भएकोले त्यसको लागि सबै जना लाग्नु पर्ने बताउनु भयो ।
बिधार्थिहरुको नतिजा उत्कृष्ठ बनाउन सकियन भने रामा्र बिधार्थिको रुपमा गनिन नसक्ने भएकाले नतिजा राम्रो
ल्याउन पर्ने र नतिजा संगै सिकाई उपलब्धि राम्रो बनाउनु पर्ने बताउनु भयो ।

सिकाई उपलब्धि भनेको गुणस्तरीय शिक्षाको
प्रमुख सुचक भएकाले गुणस्तरीय शिक्षा बृद्धि गर्नको लागि शिकाई उपलब्धि बढावा दिनुपर्ने सबैको कर्तब्य
भएको बताउनु भयो ।

कार्यक्रममा ईम्बक्सका अध्यक्ष चन्द्रदेव तिवारीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण
प्रसाद काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै ईम्बक्स नवलपरासीको प्रथम अधिवेशकै क्रममा
२०७१ सालको एस एल सी परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल बिधालय तथा बिधार्थिहरुलाई सम्मान समेत गरीएको
थियो ।

जिल्ला शिक्ष्ाँ अधिकारी खड्क बहादुर कमालको प्रमुख आतित्थ्यता तथा
ईम्बक्स नवलपरासीका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्ष्ँतामा भएको कार्यक्रममा सहायक जिल्ला शिक्षा
अधिकारी गोपाल प्रसाद कडेल,नगेन्द्र प्रसाद रेग्मि ,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य
धर्मदत्त भुसाल,नेपाल राष्ट्रिय शिक्ष्ँक संगठनका जिल्ला अध्यक्ष शिव प्रसाद देवकोटा,पिमलाल भट्टराई,राम
प्रसाद गौतम बिधालय निरिक्षक तारापति कडेल,ऋिषिराम शर्मा,नारायण पन्थि, लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन दिपकनाग घिमीरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने