पुस २७, काठमाडौँ । विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, काठमाडौँ । विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मो"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजयलाई अन्टारटिकामा एलइको भब्य सम्मान

२०७३, २७ पुष बुधबार १२:०९

पुस २७, काठमाडौँ । विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मोहडा बाट सफल आरोहण गरेका  क्रितिमानी विश्व पर्वतारोहि संजय पण्डितलाइ मंगलबार अन्टारटिका युनियन गेलेसियरमा अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले भब्य सम्मान गरेको छ ।  

अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले दसकौ बर्ष अगाडीदेखि एकाधिकार रुपमा सम्पूर्ण अन्टारटिका सबै हिमाल आरोहण एबम द्क्षिण पोलमा जाने जिम्मा ए.ल.इ ले मात्र लिएको छ ।

सम्मान कार्यक्रममा ए.ल.इका प्रबन्ध निर्देशक ओनर  एबम संचालक पिटर मेकडोवेलले सम्पूर्ण अन्टारटिका महादेश अंकित नक्सा तथा अन्टारटिका अंकित टोपी तथा खादा लगाइदिए । अन्य अन्टारटिका सम्बन्धि पर्यटन सामग्री पर्दान गर्नु भएको थियो भने पण्डितले नेपाली भादगाउले टोपी पहराइ दिदै नेपालको राष्ट्रिय झन्डा तथा नेपाल पर्यटन बोर्डले पर्दान गरेको सम्पूर्ण नेपाल  पर्यटन सम्बन्धि सिडी र सम्माननीय उपराष्ट्रपति  नन्द बहादुर पुनले अन्टारटिका जानु भन्दा अगाडी  प्रदान गरेको खादा मायाको चिनो स्वरुप दिएका थिए । 

पण्डितले  ए.ल.इ का सम्पूर्ण टिम सदश्य हरुलाई सगरमाथा अनि बुद्ध जन्मेको देशमा  आउन पनि निम्ता दिएका थिए । पण्डित लगाएतको टोलि मंगलबार नै अन्टारटिकादेखि चिलीको लागि प्रस्थान गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता