माघ १, धनगढी । सुदूरपश्चिमका प्यारालिगलद्वारा धनगढीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

दिगो विकास लक्ष्य–१६ (न्यायमा पहुँच) द्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १, धनगढी । सुदूरपश्चिमका प्यारालिगलद्वारा धनगढीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

दिगो विकास लक्ष्य–१६ (न्यायमा पहुँच) द्वा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘कानूनद्वारा सामाजिक क्रान्ति’ आजको आवश्यकता

२०७३, १ माघ शनिबार ०९:३४


माघ १, धनगढी । सुदूरपश्चिमका प्यारालिगलद्वारा धनगढीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

दिगो विकास लक्ष्य–१६ (न्यायमा पहुँच) द्वारा समाज रुपान्तरण विषयक उक्त कार्यक्रममा बोल्दै ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले नेपालमा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा रुढीग्रस्त सोच बदल्न नसकिएको भन्दै कानूनको ज्ञान, प्रयोग र निर्माणले सामाजिक क्रान्ति हुनु पर्ने बताए । 

हिंसाले ल्याएको परिवर्तनले कानूनी राज्यको स्थापना हुन नसकेको बताउँदै कानूनद्वारा सोच परिवर्तन गर्नु पर्ने बताए । सोच परिवर्तन नै सब भन्दा ठुलो क्रान्ति भएको उनले बताए । कार्यकारी निर्देशक बागचन्दले आगामी वर्ष ल्यानकाउले १०० जना स्वास्थ्यकर्मी, शिक्षा र भूमि अधिकारकर्मीलाई प्यारालिगल प्रशिक्षण दिने लक्ष्य लिएको बताए । 

सो कार्यक्रममा बोल्दै ल्यानकाउ नेपालका प्यारालिगल अमृत बि.सी. ले प्यारालिगलबाट कानूनको ज्ञान पाएपछि दलित महिलाहरु आफ्नो अधिकार लागि आफै सक्रिय भएको बताए । शौचालय निर्माण गरेर स्वास्थ्यको विकास सँगसँगै आर्थिक विकास गर्न सफल भएको उनले बताए ।

कानूनको सचेतनाद्वारा दलित, गैर दलित एकता पनि सुदृढ भएको उनले बताए । अन्तरक्रियामा भाग लिंदै कैलालीका विभिन्न क्लेजका विद्यार्थीहरुले प्यारालिगलको रुपमा स्वयम् सेवक भई काम गर्न प्रतिबद्धता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु