माघ २, वीरगंज | नृसिंह मन्दिर पिपराको व्यवस्थापन समितीको अध्यक्षमा बिनेश पटेल चयन भएका छन् । मन्दिर प्राङ्गन वीरगंज – १७ पिपरामा शनिबार बसेको भेलाले पटेललाई सर्वसहमतिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, वीरगंज | नृसिंह मन्दिर पिपराको व्यवस्थापन समितीको अध्यक्षमा बिनेश पटेल चयन भएका छन् । मन्दिर प्राङ्गन वीरगंज – १७ पिपरामा शनिबार बसेको भेलाले पटेललाई सर्वसहमतिले"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नृसिंह मन्दिर पिपराको व्यवस्थापन समिती अध्यक्षमा बिनेश पटेल

२ माघ २०७३, आईतवार ०८:४७

माघ २, वीरगंज | नृसिंह मन्दिर पिपराको व्यवस्थापन समितीको अध्यक्षमा बिनेश पटेल चयन भएका छन् । मन्दिर प्राङ्गन वीरगंज – १७ पिपरामा शनिबार बसेको भेलाले पटेललाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो । 

२१ सदसीय कमिटीको उपाध्यक्षमा  सुरेन्द्र पटेल, सचिव देवप्रकास पटेल, सह सचिव सुजित पटेल, कोषाध्यक्ष पुरुषोत्तम पटेल, सदस्यहरुमा अमित पटेल, नरेन्द्र पटेल, शेष हजरा, हरेन्द्र साह कानु, बिष्णु पटेल, वृज गुप्ता, प्रमोद साह, कुशाल पटेल, प्रेम राम, धिरेन्द्र पटेल, संजय पटेल, प्रमोद पटेल , लालबाबु प्रसाद कुर्मी,करुणी निधि, राजन साह,निरन्ज पटेल रहेका छन् । यसैगरी समितीको  सल्लाहकारमा सुर्दशन आर्चाय,मोहन प्रसाद ,शिवशंकर आर्य, किसोरी पटेल ,जगदिश साह,नागेन्द्र पटेल र कामेश्वर पटेल रहेका छन् । 

समितीका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा सम्पन्न बैठकमा स्थानियबासिन्दाहरु गजेन्द्र प्रसाद कुर्मी, राजमंगल कापर, रामबाबु प्रसाद पटेल,शम्भु पटेल, नृत्य गोपाल दास, राजिन्द्र पटेल,रामअशिष पटेल, मनोज प्रसाद पटेल लगायतको उपस्थिती रहेको थियो । – राकेश साहबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह