पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदा"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

सरस्वतीमा माविमा विद्यार्थीलाई योग शिक्षा

३ माघ २०७३, सोमबार ०५:०१

पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदान गरिएको छ । स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घरघरबाट योग अभियान शुरु गर्नुपर्छ भन्ने अभिप्रायका साथ आत्मनिरीक्षणद्वारा आफ्नो परिबर्तनको लागी भन्दै योग शिक्षा दिइएको विद्यालयले जनाएको छ । आनपान सती ध्यान बिधि,बुद्धद्वारा समाधिको निम्ति प्रयोगमा ल्याइएको बिधि, शान्तिको लागि बुद्धको स्तुति लगाएतका ध्यानहरु विद्यार्थी र शिक्षकलाई सिकाइको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर पौडेलले बताए ।

कार्यक्रममा रुचिपूर्ण सहभागिता समेत भएको र आध्यात्मिक चेतना जागरण को अभियान को रुपमा योगालाई लिइएको उनले बताए । पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीलाई दोस्रो चरणमा ७,८ र ९ का विद्यार्थी र तेस्रो चरणमा शिक्षक र अभिभावकलाई योग शक्तिको बारेमा जानकारी गराउने तयारी भैराखेको विद्यालयले जनाएको छ । राष्ट्रिय योग दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सहभागीहरुले शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउपनी योग आवश्यक रहेको बताएका थिए ।  मानिस स्वस्थ्य रहेमा मात्र समाज स्वस्थ्य रहने भन्दैै योग आवश्यक रहेको  कार्यक्रममा बताइएको थियो ।  कार्यक्रममा काठमाडौं र पोखराबाट योग गुरुहरु  आएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह