2026-07-11 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो १६ संस्कारमध्य सबैभन्दा महत्वपूर्ण संस्कार हो विवाह संस्कार

(सास), काठमाडौँ । विवाहको अर्थ पुरुषद्वारा स्त्रीलाई विशेष रूपबाट आफ्नो घर लैजाने हुन्छ । सनातन धर्ममा विवाहलाई सम्झौता हैन संस्कार भनिएको छ । यो धर्मको साधन हो भनिएको छ । दुवैजना संगै रहेर धर्मको पालनाको सकल्प पुरा गर्नुपर्छ भनिएको छ । विवाहको माध्यमद्वारा नै सृष्टिको विकासमा योगदान मिल्छ । यसैबाट व्यक्ति पितृऋणबाट मुक्त हुनेगर्छन् ।

यो संस्कार एकदमै महत्वपूर्ण संस्कार हो । यो पनि यज्ञ गरेर र बिभिन्न बेदमा आधारित मन्त्र पढेर पुरा गरिन्छ । वेद-मन्त्रमा पति र पत्नीको लागि काम दिईएको हुन्छ र यसैलाई ध्यानमा राखेर अग्निको साथमा ७ फेरा लिईन्छ ।

जसरी हाम्रो आमा-बाबुले हाम्रो जन्म दिए उस्तै तवरले हामीले पनि आफ्नो कर्तव्य पुरा गर्नुपर्छ । हाम्रो कर्म सृष्टि चलाउनु हो अनि हाम्रो कुल/परम्परा जोगाउनु हो । आफ्नो बच्चालाई सनातन संस्कार दिनुपर्छ र धर्मको सेवा गर्न सिकाउनु पर्छ ।

त्यसैले पनि हाम्रो १६ संस्कार मध्ये सबै भन्दा महत्वपूर्ण संस्कार विवाह संस्कार हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट