मघ १८, कैलाली । धनगढीमा  पत्रकार श्रीमती सघ गठन भएको छ । 

धनगढीमा बसेको पत्रकारका श्रीमतीहरुको बैठकले भुवन जोशीको अध्यक्षतामा पत्रकार श्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मघ १८, कैलाली । धनगढीमा  पत्रकार श्रीमती सघ गठन भएको छ । 

धनगढीमा बसेको पत्रकारका श्रीमतीहरुको बैठकले भुवन जोशीको अध्यक्षतामा पत्रकार श्"/>

2026-07-11 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार श्रीमती संघ गठन

2017-01-31


मघ १८, कैलाली । धनगढीमा  पत्रकार श्रीमती सघ गठन भएको छ । 

धनगढीमा बसेको पत्रकारका श्रीमतीहरुको बैठकले भुवन जोशीको अध्यक्षतामा पत्रकार श्रीमती सघ गठन गरेको हो । जसको उपाध्यक्षमा मनिषा जोशी, सचिवमा निर्मला खडका, कोषध्यक्षमा शारदा छत्याललाई चयन गरिएको छ । 

सदस्यहरुमा सुजा पोखरेल, निर्मला जोशी, कलावती चन्द, दुर्गा भट्ट र टिका पोखरेल रहेका छन् । त्यस्तै पत्रकार श्रीमती सघको सरक्षकमा निर्मला बागचन्द र लोकसरी कुवर रहनुभएको पत्रकार श्रीमती सघले जनाएको छ । 

नेपालमै पहिलो पटक पत्रकार श्रीमती सघ गठन भएको जनाईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित