२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लेखा तालिम सम्पन्न

२०७२, २६ फाल्गुन बुधबार ०९:४३

 
फागुन २६, बुधबारे । झापाको बुधबारेमा रहेको वरपीपल सहकारी संस्थाले आयोजना गरेको ३ दिने लेखा
सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्वमा सम्पन्न
तालिमको सहजीकरण जिल्ला सहकारी संघ झापाका लेखा संयोजक भलकाजी कठेतले गरेका थिए ।

तालिममा संस्थाका
करिव २ दर्जनको सहभागिता रहेको थियो । संस्थाका कार्यसमिति सदस्य अनिल वाग्लेले संञ्चालन गरेको
कार्यक्रममा कुमारी प्रधान, गोविन्द ढुंगाना, गंगाराम राई, प्रमिला भट्टराई र सहकारीकर्मी भवकृण्ण
न्यौपानेले बोलेका थिए । कार्यक्रममा अध्यक्ष पौड्यालले कठेत र न्यौपानेलाई मायाको चिनो पनि प्रदान
गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा