१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको धौबादी गाबिसमा फलामखानी भेटियो

३ चैत्र २०७२, बुधबार १०:५९

चैत्र ३, नवलपरासी । नवलपरासीको पहाडी क्षेत्रको धौबादी गाबिसमा
फलामखानी फेला परेको छ । खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत सर्भेका क्रममा त्यहाँ कम्तीमा ८० लाख
मेट्रिक टन फलाम रहेको खानी रहेको भेटिएको हो ।

सर्भेमा खटिएका
बिभागका भूभर्गविद् नारायण बास्ताकोटीका अनुसार धौबादी गाबिस(३ पोखरी भन्ने स्थानको एक सय हेक्टर
क्षेत्रफलमा फलाम खानी फेला परेको हो । फलामखानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय
५० मिटरसम्म रहेकाले नेपालमा भेटिएको यो नै सबैभन्दा ठुलो फलाम खानि रहेको बस्ताकोटीको भनाई छ

यसअघि रामेछापको थोसे र काठमाडौको फुल्चोकिमा भेटीएको फलाम
खानी उत्खननको काम सरकारले निजी क्षेत्रलाई दिइसकेको छ ।

बास्ताकोटी सहित भुगर्वविद् नरेश मर्हजन, सहयोगिहरु बसन्त अधिकारी, असिफबाबु श्रेष्ठ र
बाबुराम खत्रिको टोली गत फागनु अन्तिम सातादेखि बिस्तृत सर्भेमा त्यहाँ खटिएका छन् ।

स्रोतः
इकान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु