२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका किसानहरुले पाउने भए कृषि परिचय पत्र

२०७२, ८ चैत्र सोमबार ११:०२

चैत ८, परासी । जिल्ला कृषि विकास
कार्यालय नवलपरासीले किसानहरुलाई कृषि परिचय पत्र वितरण गर्ने भएको छ । कार्यालयमा आयोजित एक दिने
किसानहरुको परिचय पत्र वितरण सम्बन्धी सरोकारवालाहरु बिच अन्तरकृया कार्यक्रममा कृषकहरुलाई विधिवत रुपमा
परिचय पत्र दिने कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताउनु भयो ।


नेपाल सरकारले तोकेको कृषि योग्य जमिनमा परिवारिक, सामुहिक, सामुदायिक
तथा सहकारी खेती गर्ने कृषक तथा मोहिलाई कृषि उत्पादनको लागि आवश्यक पर्ने कृषि सामाग्री तथा अन्य
अनुदान सेवा सुविधा सहुलियत दरमा सहज तरिकाले यस परिचय पत्रका आधारमा उपलब्ध गराउने प्रमुख गैरेले
बताउनु भयो ।

यो परिचय पत्र गरिब विपन्न तथा भुमिहिन कृषि
पेशा अन्गालेका कृषकहरुलाई पनि लाभाविन्त हुने र अधिया कमाउनेलाई पनि स्थानियको सिफारिमा परिचय पत्र
उपलब्ध गराईने प्रमुख गैरेले बताउनु भयो ।

परिचय पत्र लिनका
लागि कृषकहरुले कृषि विकास कार्यालयमा निवेदन, लालपुर्जा, नागरिकता, गाविस सिफारिस, भाडा वा भोगचलनका
लागि गरिएको सम्झौता पत्रको फोटोकपीहरु बुझाएर मात्र परिचय पत्र पाउने कार्यालयले जनाएको छ ।


आर्थिक वर्ष २०७२ गाविस सिफारिस, भाडा वा भोगचलनका लागि गरिएको
सम्झौता पत्रको फोटोकपीहरु बुझाएर मात्र परिचय पत्र पाउने कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३
मा कुल ६ हजार जना कृषकहरुलाई परिचय पत्र वितरण गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु