२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गाउँगाउँमा वैदेशिक रोजगार सम्बन्धी सडक नाटक अभियान

२०७२, १४ चैत्र आईतवार ०८:०२

चैत १४, नवलपरासी । नवलपरासीका
बिभिन्न गाबिस तथा नगरपालिकामा बैदेखिक रोजगारसम्बन्धी सडक नाटक अभियान सुरु भएको छ । सकेसम्म स्वदेशमै
रोजगारी गरौं, यदि विदेश जानुपर्ने भए सूचना र परामर्श लिएरमात्र जाऔं’ भन्ने मूल नाराका नवलपरासीमा
यस्तो अभियान चलाइएको हो ।

nawalparsai ma aviyan
वैदेशिक रोजगारसम्बन्धी सुरक्षित गन्तव्य र सचेतनामूलक सडक नाटक
आप्रवासी कामदार हकहित संरक्षण मञ्चको आयोजना, सुरक्षित आप्रवासन परियोजना (सामी)को सहयोग र इन्द्रेणी
सामाजिक विकास मञ्च पञ्चनगर र हिमालय सामुदायिक विकास मञ्च हिकोडेफ कावासोतीको सहकार्यमा जिल्लाको
विभिन्न स्थानमा सञ्चालन गरिएको हो ।

धेरैजसो गाउँका युवाहरु
बिदेशीने र बिदेशमा काम गर्न जानु पुर्व कुनै सुचना तथा तालिम नलिने भएकाले नाटकमा वैदेशिक रोजगारीमा
जाँदा वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श केन्द्रबाट सबै प्रकारको जानकारी लिएर जानुपर्ने कुरा
देखाइएको छ ।

नवलपरासीका बिभिन्न गाबिस तथा नगरपालिकामा रहेका
भोजपुरी समुदायलाई लक्षित गरी भोजपुरी भाषामा विस्तृत रुपमा प्रदर्शन गरिएको थियो ।

-file
photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु