२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी लगायतका जिल्लामा मोबाइल सेवामा समस्या

२०७२, १४ चैत्र आईतवार १२:५४

चैत १४,
नवलपरासी ।
नेपाल टेलिकमको मोवाइल सेवामा नवलपरासी लगायत पश्चिमका केही जिल्लामा आइतबार
बिहानैदेखि समस्या आएको छ । बिहानै देखी नेटवर्क नदिने समस्याले सेवाग्राही मर्कामा परेका छन्

using mobile phone - sajhasabal

नवलपरासी, रुपन्देही, गुल्मी, कपिलबस्तु, पाल्पा,
सुर्खेत र धनगढी क्षेत्रमा मोवाइल नलाग्ने समस्या देखिएको छ ।

टेलिकमसँग गरीएको कुरामा सिस्टमको समस्याले यस्तो भएको बताएको छ । अहिले धनगढी र पश्चिम
क्षेत्रमा ‘नो नेटवर्क’ भैरहेको छ । टावरमै समस्या देखिएकाले इन्जिनियरहरुले बनाउने प्रकृयामा लागेको
टेलिकम बुटवलले जनाएको छ । आज बेलुकासम्म समस्याको हलहुने टेलिकमले बताएका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु