२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कोल्हुवामा चितुवाको आक्रमणबाट ७ जना घाईते

१४ चैत्र २०७२, आईतवार १३:०९

चैत १४, नवलपरासी
मध्यविन्दु नगरपालिका २ कोल्हुवामा आइतबार दिउंसो चितुवाको आक्रमण बाट ७ जना घाइते भएका छन्
। मध्वर्ती क्षेत्रबाट आएको चितुवाको आक्रमणबाट ३ जना गम्भिर घाईते भएका छन् भने ४ जना स्थानीय समान्य
घाईते रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
chituwa

गम्भिर घाईते
भएकाहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । आक्रमण गर्दा स्थानिय ५५ वर्षिय शुक्रराम
घर्ति, ५० वर्षिय टेक वाहादुर थनेत, मध्यविन्दु नगरपालिका ४ लुशलहरीका ३५ वर्षिय दिवाकर महतो, ४२ वर्षका
कर्ण वहादुर महतो , ५५ वर्षिय वुद्ध वहादुर गिरी , ४५ वर्षिय केवल प्रसाद चौधरी र नेपाली सेनाको भैरवी
गण दल सेहरीका ३१ वर्षिय जवान कृष्ण थापा क्षेत्री घाइतउनीहरुलाई शरिका बिभिन्न स्थानमा चोट लागेको छ

मध्यवर्ती क्षेत्रका स्थानियहरु जगंली जनाबरको आतंक सहन बाध्य
छन् । जगंली जनाबर नियन्त्रणको लागि उपयुक्त काम हुन नसक्दा हरेक बर्ष जोखिमको जिवन बिद्याउन बाध्य
रहेको स्थानियको भनाई छ ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ