दिनेश ठकुल्ला | माघ २३, धनगढी । शिवनगर गाविस वडा नम्बर ८ चितवन स्थायी घर भई धनगढी स्थित होटल साथीमा सुरक्षा गार्डको काम गर्दै आईरहेका पर्शुराम भण्डारीले रक्सी से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | माघ २३, धनगढी । शिवनगर गाविस वडा नम्बर ८ चितवन स्थायी घर भई धनगढी स्थित होटल साथीमा सुरक्षा गार्डको काम गर्दै आईरहेका पर्शुराम भण्डारीले रक्सी से"/>
2026-07-11 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको कन्चटमा मुक्का हान्दा…

दिनेश ठकुल्ला | माघ २३, धनगढी । शिवनगर गाविस वडा नम्बर ८ चितवन स्थायी घर भई धनगढी स्थित होटल साथीमा सुरक्षा गार्डको काम गर्दै आईरहेका पर्शुराम भण्डारीले रक्सी सेवन गरि श्रीमतिलाई कुट्दा ३० वर्षिया लक्ष्मी भण्डारीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ कृष्णनगर टोलमा डेरा गरि बस्ने पर्शुरामले शुक्रबार राती ११ बजेतिर डिउटीबाट घर फर्केको  र रक्सीको झोकमा भनाभन हुँदा श्रीमतिलाई कञ्चटमा मुक्का प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले बताउनुभयो । पर्शुराम भण्डारीलाई नियन्त्रणमा लिएको र रक्सीको झोकमा हत्या गर्ने उद्देश्यले नभई आवेगमा आएर मुक्का प्रहार गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

मुक्का प्रहारबाट लक्ष्मी ढलेर विहोश भएपछि उनका छोराले छिमेकीलाई खबर गरेको र छिमेकीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो । 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण