२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नारायणी नदी पुललाई लोकल बसको छतबाट नियाल्दा (एकदर्जन तस्बिर हेर्नुस्)

२०७२, २१ चैत्र आईतवार ०८:३६

चैत २१, काठमाडौं ।  पुर्वपश्चिम
राजमार्ग अन्तर्गतको महेन्द्रनगर राजमार्गमा नवलपरासी र चितवनलाई जोड्ने नारायणी नदीपुलको लम्बाई ४२०
मिटर लामो छ । नवलपरासीको गैडाकोट र चितवनको पुलचोकलाई छोएको यसपुल १९८० मा निर्माण भएको हो । बर्षौ
पुरानो यसपुलमा १५ वटा ठुला खम्बा रहेका छन् ।

पश्चिमबाट सयौंको
संख्यामा दिनहुँ आउने लामो दुरीका सवारीहरुपनि यहि पुलहुँदै आउनुपर्दछ । नवलपरासीबाट पनि स्थानिय बसहरु
दिनहुँ नारायणगढ बजारसम्म आवतजावत गर्दछन् । यसैबिच हामी लोकल बसको छतबाटै नवलपरासी र चितवनलाई जोडेको
नारायणी नदी पुललाई नियालेका छौं । हेर्नुस केहि तस्बिरहरुः
narayani river bridge nawalparasi chitwan bridge

तस्बिरः गोपिकृष्ण चापागाई /साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु