३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खिचिएको धुर्मुस सुन्तलीको ‘लोटे चर्पि’ भिडियो यस्तो छ (भिडियो)

२२ चैत्र २०७२, सोमबार ०८:५५

चैत २१, नवलपरासी । सरसफाइको विषयमा नवलपरासी र काठमाडौंमा खिचिएको
सर्ट फिल्म लोटे चर्पी सार्वजनिक गरीएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत उक्त जनचेतनामुलक
फिल्म सार्वजनिक गरिएको हो ।

सरसफाई र शौचालयको महत्व, आवश्यकता
एवं प्रयोगबारे आम नागरिकलाई जानकारी गराउन कोडेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमा लोटे चर्पी निर्माण
गरिएको हो ।

lote charpi dhurmus suntali
लोटे
चर्पीले पानी बोकेर बारीको पाटा वा खुला स्थानमा दिशा गर्नेहरु प्रति व्यंग्य गर्दै सरसफाइमा लाग्न
प्रेरणा दिनेछ । साथै लोटे चर्पीलेखुला ठाउँमा दिशा पिसाब गर्दा भोग्नु पर्ने अनेक समस्यालाई पनि रमाइलो
ढंगले समेटेको छ । देशलाई खुला दिशामुक्त बनाउने अभियानमा सर्ट मुभि लोटे चर्पीले सघाउ पुर्याउने
कोडेफका अध्यक्ष गुणराज श्रेष्ठले बताएका छन् ।

लोटे चर्पीमा
धुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाल लामा, वर्षा खड्का,
सुरज आर्चाय, विनोद राई, विष्णु बुढाथोकीलगायत देखिएका छन् । लोटे चर्पीमा धुर्मुस के छु की थेगोसहित
काकुलाल पात्रको भूमीकामा देखिएका छन् । चलचित्रको कथा,पटकथा एवं संवाद हाँस्य टेलिश्रृंखला भद्रगोलका
अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल –जिग्री) ले तयार गरेका हुन् । धुर्मुस सुन्तलीको निर्देशन रहेको
लोटे चर्पीलाई सुदिप बरालले खिचेका छन् ।

हेर्नुहोस्
भिडियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ