३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

धुलाम्मे कावासोती बजार (फोटो फिचर)

२५ चैत्र २०७२, बिहीबार १३:१७

चैत २५, नवलपरासी । गर्मि बढेसँगै
सडकमा धुलो उड्ने समस्या बढ्दै गएको छ । नवलपरासीको कावासोती बजारको सडकमा यतिखेर दिउँसोको समयमा पैदल
हिड्न निकै गाह्रो पर्छ । त्यसो त हावाहुरी चल्ने समय भएकोले पनि दिनहुँ कावासोती बजार धुलाम्मे हुन्छ ।
सडक छेउछाउमा बस्नै नसकिने गरी उडेको धुलोले बजार प्रभावित बनेको पाइन्छ ।

आज (बिहिबार) कावासोती बजारको सडकमा देखीएको धुलो तस्बिरमा हेरौं ।
kawasoti nawalparasi 2

kawasoti nawalparasi

kawasoti nawalparasi

kawasoti nawalparasi

kawasoti nawalparasi

kawasoti nawalparasi

तस्बिरः लक्ष्मिप्रसार पंगेनी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति