Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोटरसाईकल ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सुरेश भट्ट/माघ २५, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरमा मोटरसाईकल  एक-आपसमा ठोक्किँदा २ जना युवकको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका ८ का २३ वर्षिय रहसी ओखेडा र धनगढी नगरपालिका ५ तारानगरका २८ वर्षिय सुरत बहादुर पार्कीको मृत्यु भएका हो । मंगलबार साँझ भिमदत्तनगर नगरपालिका १८ खैरभट्टि चौकमा सुरत बहादुर पार्किले चलाएको से१त २२६४ नम्वरको मोटरसाईकल र सदरमुकाम महेन्द्रनगरवाट खैरभट्टितर्फ गईरहेको म १ प ३३३४ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किँदा पार्कि र ओखेडाको घटना स्थलमै मृत्यु भएको प्रहरी ले जनाएको छ ।

दुर्घटनामा परि म१प ३३३४ नम्वर प्लेट मोटरसाईएकल चालक भिमदत्त नगरपालिका १८ का  मेघराज जोशी सहित ३ जना घाईते भएका छन । घाईते तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।