सुरेश भट्ट | माघ २७, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिकाको एक विद्यालयमा आगो लगाइएको छ । गए राती कञ्चनपुरको सदरमुकाम नजिक भिमदत्त नगरपालिका ५  मा स्थित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरेश भट्ट | माघ २७, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिकाको एक विद्यालयमा आगो लगाइएको छ । गए राती कञ्चनपुरको सदरमुकाम नजिक भिमदत्त नगरपालिका ५  मा स्थित "/>
2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ल्यापटपको डाटा चोरिएको मुद्दा नसेलाउदै फेरी विद्यालयमा आगो लगाइयो

सुरेश भट्ट | माघ २७, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिकाको एक विद्यालयमा आगो लगाइएको छ । गए राती कञ्चनपुरको सदरमुकाम नजिक भिमदत्त नगरपालिका ५  मा स्थित कञ्चन विद्या मन्दिरमा आगो लगाइएको हो ।

गए राती करिव १ बजे लेखा शाखामा आगलागि भएपछि २०३३ सालमा स्थापना भएको यस कलेजका सम्पुर्ण विद्यार्थीका कागजात नष्ट भएका छन् भने टी.युबाट प्राप्त भएका आवश्यक कागजातहरु पनि रहेनन् ।

यसै गरी सत्य तत्यको खोज गरी दोषीलाइ कडाभन्दा कडा सजाय होस भनी विद्यार्थी हरुले र्याली निकालेका थिए । आगो कसले लगाएको हो भन्ने कुरा चाही पत्ता लागेको छैन भने यसका बारेमा प्रहरीले खोज अनुसन्धान गरीरहेको छ ।

केहि दिन अगाडी विद्यालयको ल्यापटपको डाटा चोरिएको थियो भने त्यो मुद्दा नसेलाउदै आज फेरी क्याम्पसमा आगो लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई