अमृत बास्तोला | फागुन १, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबाजरमा रहेको अग्नि पिडित बस्ने टहरा परिसर जिल्ला बाहिरका व्यापारीहरूले पकटमा लिएका छन्  । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला | फागुन १, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबाजरमा रहेको अग्नि पिडित बस्ने टहरा परिसर जिल्ला बाहिरका व्यापारीहरूले पकटमा लिएका छन्  । 

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडीत बस्ने टहरा व्यापारीको पकटमा

२०७३, १ फाल्गुन आईतवार ०८:३५


अमृत बास्तोला | फागुन १, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबाजरमा रहेको अग्नि पिडित बस्ने टहरा परिसर जिल्ला बाहिरका व्यापारीहरूले पकटमा लिएका छन्  । 

गएको पुस १गते भएको आगलागीका पिडित उक्त टहरामा बस्दै आएका थिए ।  ईलामको फिक्कल र झापाको बिर्तामोडमा व्यावसय गर्दै आएका व्यापारीले टहरा  पकटमा लिएका हुन ।

आवतजावतमा  असर पर्ने गरि टहराको ढोका समेत बारेर व्यापारीहरू व्यावसाय संचालनका लागि बसेको पिडीतहरूले गुनासो गरेका छन् ।  हरेक महिनाको १ गते संक्रान्तिबजार हाट लाग्ने बजारमा परम्परा देखि व्यावसाय गर्नेले समेत ठाउँ पाएका छैन ।

 परम्परा देखि व्यावसाय गर्दै आएका व्यापारीहरूले व्यापार गर्ने ठाउँ नपाएपछि उद्योग वाणिज्य उपशाखा संक्रान्तिबजारमा गुनासो गरेका छन्  । नयाँ व्यापारीहरूले स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई जानकारी नगरी पिडीतको टहरा बसेको वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने