सुरेश भट्ट/माघ २, कञ्चनपुर । भारतको उत्तराखण्ड  र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका  बन्द भएका छन्  ।

भारत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ २, कञ्चनपुर । भारतको उत्तराखण्ड  र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका  बन्द भएका छन्  ।

भारत"/>

2026-09-19 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चेकजाँचमा कडाइ, पश्चिमी सिमा नाका बन्द


सुरेश भट्ट/फागुन २, कञ्चनपुर । भारतको उत्तराखण्ड  र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका  बन्द भएका छन्  ।

भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधान सभाको  निर्वाचन भएकाले आइतबारबाट ४८ घण्टाका लागि सिमा नाका बन्द भएका हुन् । भारत सगं जोडिएका सिमानाकाहरु गड्डाचौकी र ब्रहमदेब नाका आइतबार सांझा ५ बजे देखी बन्द भएको थियो भने दोधारा चादनी र बेलौरी नाका आज विहान ५ बजे देखी साथै त्रिभुवन बस्ती र बेल्डाडी  नाका ३ गते साझ ५ बजेबाट बन्द भइ ४  गते साझ  ६ बजे देखी सबै नाका खुल्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नैन सिहं  कार्कीले जानकारी दिनु भएको छ  ।

चुनावका बेला सिमाक्षेत्रवाट अपराधिक घुसपैठ नहोस र चुनावमा अवांक्षित कृयाकलाप फैलाउने अपराधिक गिरोह लाई सक्रिय हुन नदिन अन्र्तराष्ट्रिय सिमाहरु बन्द गरीएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई