२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सतायो गर्मिले (फोटो फिचर)

२०७३, १० बैशाख शुक्रबार १५:२२

बैशाख १०, नवलपरासी । यतिखेर तराई जिल्लामा अन्य ठाउँभन्दा
बढी नै गर्मि हुन थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । नवलपरासी लगायतका जिल्लाहरुमा गर्मि बढ्दै गएपछि
स्थानियबासीहरुको दैनिकी कार्यमा समस्या आएको छ ।
nawalparasi madhyabindu nagarpalika 1नवलपरासीको कावासोती नगरपालीका बासिन्दा सुशिल दुबेका अनुसार दिनहुँ गरीने कार्य गर्न पनि कठिनाई
भएको बताउँछन् । “केहिदिन यता गर्मि अत्यधिक बढेको छ, बाहिर निस्कन गाह्रै छ”, दुबेले भने ।
nawalparasi madhyabindu nagarpalika 1

त्यस्तै नवलपरासीको मध्यबिन्दु नगरपालीकाकी किसान खगिसरा लम्सालले पनि गर्मिले गर्दा दैनिक
क्रियाकलापमा समस्या आएको बताइन् । “किसानहरुलाई बिहान दिउँसो बेलुका नभनी घाँस दाउरा गर्नुपर्छ, गर्मि
साह्रै छ, गाह्रो छ”, लम्सालले भनीन् ।
nawalparasi madhyabindu nagarpalika 1
nawalparasi madhyabindu nagarpalika 1

तस्बिरः नवलपरासीको मध्यबिन्दु नगरपालीका/साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ