४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा नेपाल आमाको स्मारक निर्माण अभियान शुरु

१२ बैशाख २०७३, आईतवार ०८:१६

बैशाख १२, नवलपरासी ।
नवलपरासीको कावासोतीबाट नेपाल आमाको भुकम्प स्मृति स्मारक निर्माण अभियान शुरु भएको छ । नवलपुर जेसिज
बर्ष २०१६ को सयोजनमा २०७२ बैशाख १२ गते नेपालमा आएको बिनासकारी महाभुकम्पबाट ज्यान गुमाएका र बिपतमा
परेका ब्यक्ति तथा परिवारको सम्झनामा आज भुकम्प गएको एक बर्ष पुरा भएको दिनबाट भुकम्प स्मृति स्मारक
निर्माण अभियान शुरु भएको हो ।
nawwalparasi jises

अभियान राष्ट्रिय
झण्डासहित कावासोती नगरपालिकाको फलफुलचोक र तम्सरीया नगरपालिकाको चोरमाराबजार क्षेत्रबाट एकै साथ रिले
दौड सम्पन्न भएको छ ।।

नवलपुर जेसिज बर्ष २०१६ का अध्यक्ष सागर
पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोतीमा एमाले जिल्ला अध्यक्ष एवम् पुर्व सभाषद् रोशन
वहादृुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काङग्रेसका श्रीधर शर्मा, एकिकृत नेकपा
माओवादिका चेतनाथ पोख्रेल, मध्यबिन्दु प्रज्ञा प्रतिठानका अध्यक्ष जीवन सापकोटा, मध्यविन्दु नगरपालिकाका
कार्यकारी प्रमुख राजेन्द्र देवकोटा, नवलपुर उद्योग बाणिज्य संधका अध्यक्ष ओम प्रसाद पौडेल लगायतका
व्यक्तहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’