४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा रहेर कलाकार बन्न चाहानेहरुका लागी खुसीको खबर

१२ बैशाख २०७३, आईतवार ११:४६

बैशाख १२, नवलपरासी । कलाकारितामा रुचि भएका नव प्रतिभाहरुको खोजीको सुरुवात
अर्याल फिल्मस प्रा. लि. ले गरेको छ । नवलपरासीको बर्दघाटमा आज एक कार्यक्रमका विच कलाकारिता र मोडलिङ्ग
गर्न चाहेका नव प्रतिभाहरुको अडिसन समेत गरी कलाकार छनौट गरेको छ ।
audition - nawalparasiiस्थानिय स्तरमा रहेका र कलाकारितामा रुची रहेकाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले अर्याल
फिल्मसको स्थापना गरिएको र सँस्थाले म्युजिक भिडियो, टिभि सिरियल, सर्ट मुभी, डकुमेन्ट्री, कमर्शियल
विज्ञापन लगायतको निर्माण गर्ने अर्याल फिल्मसका निर्देशक राजु अर्यालले जानकारी दिनु भयो । विभिन्न तिन
विधामा लिइएको अडिसनमा कलाकारिता तर्फ २५ जना, नृत्यतर्फ २२ जना र मोडलिङ्गमा १० जनाको सहभागिता रहेको
निर्देशक अर्यालले बताउनु भयो ।

कलाकारितामा रुचि राख्ने
अधिकांश स्थानिय कलाकारहरु उपयुक्त अनुभव र दक्षताको कमीका कारण आफनो प्रतिभा झल्काउन पाउन बाट बन्चित
हुदै आएका थिए । अडिशनबाट छनौट भएका स्थानिय कलाकारहरुलाई निशुल्क तालिम सँचालन गरी दक्ष कलाकार बनाइ
स्थानिय तथा राष्ट्रिय मिडियासम्म पु¥याउने यस संस्थाको लक्ष्य रहेको निर्देशक अर्यालले जानकारी दिनु
भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’