४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको मनरी गाबिसमा कुवा निर्माण गरी उद्घाटन

१२ बैशाख २०७३, आईतवार १३:०८

बैशाख १२, नवलपरासी । वातावण तथा सांस्कृति जोगाउन मनरी गाविसमा एक
कुँवा निर्माण गरि आज एक कार्यक्रम बिच त्यसको उदघाटन गरिएको छ । नेपाल सरकारको पानी मुहान संरक्षण
कार्यक्रम अन्तर्गत जिल्ला भुसंरक्षण कार्यलय नवलपरासीले ९५ हजारको आर्थिक तथा प्राविधिक सहयोगमा सो
पुरानो कुँवाको मर्मत तथा निर्माण गरि कुँवाको उदघाटन गरि स्थानिय कुँवा संरक्षण समितिलाई हस्तान्तरण
समेत गरेको हो ।

sajha sabal nawalparasi 2
एका त जिल्लाको अधिकांश ठाउँमा आर्सेनिक
पानीको समस्या अर्काे तर्फ वातावरण प्रदुषितले मानिसहरुको जिवन जोखिममा पर्दै गएको छ । कुँवाको
सांस्कृतिक महत्व र कुँवाको आर्सेनिक रहित पानीले मानिसको जिवन जिवन्त रहने हुँदा सरकारले विभिन्न
जिल्लमा पुरानो कुँवाको मर्मत तथा निर्माण अभियान चलाएको छ ।

sajha sabal nawalparasi 1
कुँवा उद्दघाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं भु संरक्षण कार्यालयका प्रमुख
श्यामसुन्द्र श्रेष्ठ, कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अलि मोमिन,
अतिथि भु संरक्षण कार्यालयका ईन्जिनिर राजु बज्राचार्य लगायतले कुँवाँको महत्वका बारेमा जानकारी गराएका
थिए ।

sajha sabal nawalparasi 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’