२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपाल पत्रकार महासंघ तेह्रथुममा ढुंगाना सर्वसम्मत

२०७३, ८ फाल्गुन आईतवार १३:२८

प्रकाश धौलाकोटी/फागुन ८, तेह्रथुम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा नरेश ढुंगाना सर्वसम्मत चयन भएका छन् । 

आइतबार भएको शाखाको पाँचौ अधिबेशन तथा दशौँ साधारण सभाले ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भगिश्वर लिम्बु, महिला उपाध्यक्षमा यशोदा चेम्जोङ, सचिवमा प्रकाश धौलाकोटी, सहसचिवमा उमेश नेपाली, सहसचिव समावेशीमा राजकुमार तेयुङ तथा कोषाध्यक्षमा दिपक कट्टेल सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विनोद भट्टराई, ठाकुर सेनेहाङ, धनु तामाङ, रोशन श्रेष्ठ, कृष्ण चौंलागाई, सुमना लिम्बु, पद्मा सापकोटा र कल्पना लिम्बु चयन भएका छन् । 

यस्तै केन्द्रिय पार्षदमा उद्धव तिम्सीना, महेन्द्रप्रसाद काफ्ले, लक्ष्मण कार्की, अमृत बाँस्तोला, चन्द्र कार्की, खड्गकुमारी लिम्बु, मनकुमार फोम्बो र सलबहादुर तिवारी सर्वसम्मत चयन भएका छन् । 

यस्तै प्रदेश पार्षदमा विष्णुकुमार लिम्बु, लक्की शेर्पा, कृष्ण विदुःखी, प्रेमचन्द्र निङ्लेखु, रुविन खाती, विनिता तिम्सीना, खिरबहादुर बुढाथोकी, रामचन्द्र कोइराला, नवराज दुलाल र आशा तुम्बाहाम्फे चयन भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने