३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पत्रकार महासंघद्वारा संविधानको स्वागत स्वरुप दीप प्रज्वलन

३ आश्विन २०७२, आईतवार २०:०२

नरी बडु । असोज ३ बैतडी । आज अर्थात २०७२ साल असोज ३ गते लामो संर्घषपछि नेपाली जनताले चाहेको संविधान घोषण भएको खुसियालीमा बैतडीमा पनी नेपाल पत्रकार महासंघ साखा बैतडीले दिप प्रज्वलन गरी संविधानको स्वागत गरेको छ ।

जननिर्वाचित संविधान घोषणा गर्न नेपाली जनताले चाहेको वषौँ पछिको सपना पुरा भएपछि साखाले बैतडीको सदरमुकाम गडीमा रहेको दशरथचन्दको सालिक नजिक दिप प्रज्वलन गरेर नयाँ संविधानको स्वगत गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन पोखरेल, जिल्लामा रहेका स्थानिय महिला तथा बालबालीकाहरु लगायतले पनि पत्रकारहरुको दिप प्रज्वलन कार्यक्रममा सहभागि भई संविधानको स्वागत गरेका छन् ।

नयाँ जारी भएको संविधानले सबै जनतालाई समान रुपले हेरी स्थानिय दुखि, पिडीत तथा विपन्न हरुको समस्यालाई समेत मध्यनजर गर्ने विश्वास भएकाले जनतालाई सूचना दिन निकायले समेत दिप प्रज्वलन गरी संविधानको स्वागत गरेको नेपाल पत्रकार महासंघ साखा बैतडीका अध्यक्ष नरेन्द्र भट्टले बताए ।

lokatantik chok

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट