२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

श्रीकेदार साँस्कृतिक महोत्सव आयोजक समीती गठन

३१ भाद्र २०७२, बिहीबार ०७:३८

नरी बडु/भदौ ३१ बैतडी । स्थानिय कला संस्कृति र साहित्यको जगेर्ना गर्न बैतडीको श्रीकेदार गाविसमा मंसिर महिनामा हुन लागेको प्रथम श्रीकेदार साँस्कृतिक महोत्सव आयोजक समीती गठन भएको छ ।

सदरमुकाम भन्दा बाहीर हुनलागेको महोत्सवको प्रचारप्रशार तथा महोत्सवलाई सभ्य, भव्य र सान्त पुर्ण वातावरणमा सम्पन्न गर्न आयोजक समिती गठन गरीएको हो ।

स्थानिय समाजसेवि सुरेन्द्र प्रशाद भट्टको संयोजकत्वमा गठन भएका आयोजक समितीमा २० जना सदस्यहरु रहेको स्थानिय भुवन कार्किले बताउनुभयो ।

उहाँका अनुसार आज गठन भएको समितीले महोत्सव मंसिर महिनाको ८, ९ र १० गते लगाउने र त्यसको प्रचारप्रसार तथा व्यवस्थापनका लागि समितीको महात्वपुर्ण भुमिका रहने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी