अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । 

हङकङ ते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । 

हङकङ ते"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

९ लाख ८० हजारको सार्वजानिक शौचालयमा पानीको अभाव

२०७३, १९ फाल्गुन बिहीबार ०६:३६

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । 

हङकङ तेह्रथुम मञ्चको ९ लाख ८० हजार आर्थिक सहयोगमा फाल्गुनन्द चौकमा निर्मित शौचालयको पूर्ण व्यावस्थापन भने अझै भएको छैन । 

शौचालयमा  सरसफाइको लागि प्रयोग हुने पानीको अभाव रहेकाले शौचालयको प्रयोग भने तत्कालै सार्वजानी करुपमा नहुने निर्माण समितिले जनाएको छ । 

शौचालयमा केही दिनै आवश्यक पानी लाइनको विस्तार गरे पछि मात्र शौचालयको पुर्ण प्रयोग गर्न सकिने निर्माण समितिका अध्यक्ष राम ईङनामले जानकारी दिनु भयो । 

मञ्चको पूर्ण आर्थिक सहयोगमा निर्मित शौचालयको व्यावस्थापन गर्न अझै आर्थिक समस्या रहेको अध्यक्ष ईङनामको भनाइ रहेको छ ।

संक्रान्तिबजारमा १ वर्षको अवधिमा २ ओटा सार्वजानिक शौचालय निर्माण भएका छन् । केही महिना अघि मात्र संक्रान्तिबजार गाविसको सहयोगमा निर्माण भएको अर्को शौचालय पानी तथा उचित व्यावस्थापनका अभावले शैचालय भने प्रयोग विहीन हुने अवस्थामा रहेको छ ।

हङकङ तेह्रथुम मञ्चको अर्थिक सहयोगमा निर्मित शौचालयको मञ्चका सदस्य शान्तसागर फोम्बु र इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेलले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने