सुरेश भट्ट/फाल्गुन १९, कञ्चनपुर । भारतमाबाट श्रीमान द्धारा अलपत्र छोडेको महिलाको उद्धार गरिएको छ ।

उद्धार हुनेमा  बझाङ जिल्लाको रजेडा घर भएकी २२ वर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फाल्गुन १९, कञ्चनपुर । भारतमाबाट श्रीमान द्धारा अलपत्र छोडेको महिलाको उद्धार गरिएको छ ।

उद्धार हुनेमा  बझाङ जिल्लाको रजेडा घर भएकी २२ वर्"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

श्रीमानद्धारा अलपत्र छोडेको महिलाको उद्धार

२०७३, १९ फाल्गुन बिहीबार ११:३१


सुरेश भट्ट/फाल्गुन १९, कञ्चनपुर । भारतमाबाट श्रीमान द्धारा अलपत्र छोडेको महिलाको उद्धार गरिएको छ ।

उद्धार हुनेमा  बझाङ जिल्लाको रजेडा घर भएकी २२ वर्षिय बिमला बोहरा रहेकी छन् । करिव ७ महिना अगाडि सगैं लगेका उनका श्रीमान पदम बोहराले काम गर्नको लागी भारतमा लगी बिभिन्न किसिमको शाररिक तथा मानसिक यातना दिई नसालु पदार्थ सेवन गराई भारतमै अलपत्र अवस्थामा छोडेका थिए ।

 पछि उनकै छोरा २ बर्षको बालक बिशाल सडकमा रोही रहेको र आमा सडकको अर्को पट्टी अचेत अवस्थामा रहेको बेला एक जना भारतिय वकिलले देखे पछि उक्त महिला लाई भारतिय महिला संरक्षणको क्षेत्रमा काम गर्ने संस्थामा बुझाएका थिए । 

उक्त संस्थाका प्रतिनिधीले करिब १ महिना पछि महिला नेपाली भएको हुदा भारतिय प्रहरीलाई जिम्मा लागाएका थिए । अलपत्र अवस्थामा छाडीएकी महिला लाई भारतको पिथौरागढ प्रहरीले गड्डाचौकी प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालयल गड्डाचौकीले दिर्धकालिन पुर्नस्थापना कार्यको लागी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा क्रियाशिल संस्था थ्री एन्जल्स नेपाल महेन्द्रनगर शाखालाई जिम्मा लगाएको थियो । 

उद्धार गरिएकी महिलालाईृ दिर्धकालिन पुर्नस्थापनाको लागी बिभिन्न सिपमुलक तालिम र तालिम पछि आवश्यक समाग्री सहित पुर्नस्थापना गरिने थ्रि एन्जल्स नेपाल कञ्चनपुरका शाखा प्रमुख दिपक भट्टले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा