फागुन १९, विराटनगर | मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली बन्द भएको छ । बुधबार राति मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, विराटनगर | मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली बन्द भएको छ । बुधबार राति मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली गुम्यो

२०७३, १९ फाल्गुन बिहीबार ११:५६

फागुन १९, विराटनगर | मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली बन्द भएको छ । बुधबार राति मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्षीय मोहम्मद फिरोजको आवाज गुमेको हो ।

तीन\चार जनाको समूहमा रहेका युवाहरुले उनलाई बुधबार राति ११ बजेतिर आक्रमण गरेका थिए । रक्सी नकिनिदिएको भन्दै फिरोजमाथि कुटपिट भएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् ।

फिरोजलाई उपचारकालागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । घटनाका बारेमा उनले कागजमा लेखेर प्रहरीलाई जानकारी दिएका थिए । उपचारमा संलग्न चिकित्सकले उपचारपछि बोली खुल्ने जानकारी प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा