२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भारतविरुद्ध बैतडीमा प्रर्दशनको तयारी

१३ आश्विन २०७२, बुधबार ०२:५७

नरी बडु, असोज १३, बैतडी । अघोषित रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारत विरुद्ध बैतडीमा प्रर्दशनको तयारी गरीएको छ ।
९१ प्रतिसत संसदद्वारा बाहुमतले पारीत भएको नेपालको नयाँ संविधान २०७२ घोषणा भएदेखि नौटंकि रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारतले नेपाललाई हस्तक्षेप गरेकाले आन्दोलनको तयारी गरीएको हो ।

आज अर्थात बुधाबार बेलुकि देखि बैतडीका विभिन्न विद्यार्थि संगठनहरुद्वारा भारत विरुद्ध विरोधका कार्यक्रम गरीने नेपाल विद्यार्थि संघका जिल्ला सचिव सुरेन्द्र प्रसाद भट्टले बताए ।

आज बेलुकि भारत विरुद्ध विरोध प्रर्दशन, भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन, मधेषि नेताहरुको पुत्लादहन लगायतका कार्यक्रमहरु गरीने अनेरास्ववियुका जिल्ला अध्यक्ष जयन्त कुवरले बताए ।
अरु नाकाहरु बन्द गरीएपनि बैतडीको जुलाघाट नाकाभने अहिले सम्म बन्द गरीएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते