२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सकियो शैक्षिक मेला, साढे ३ हजार द्वारा अवलोकन

२०७३, १९ फाल्गुन बिहीबार २३:३१

फागुन २०, बुटवल ।  एडुकेयर इन्टिच्युट प्रालि बुटवलको आयोजनामा बुटवलमा बुधबारबाट शुरु भएको २ दिने शैक्षिक मेला सकिएको छ । मेलामा ३ हजार ५ सयभन्दा बढी विद्यार्थीले अवलोकन गरेको आयोजक संस्थाकी प्रबन्ध निर्देशक करिष्मा पाण्डेले जानकारी दिईन् ।  

मेलामा भारतीय १८ भन्दा बढी कलेज र विश्वविद्यालयबाट प्रशासकिय प्रमुख तथा प्रतिनीधीहरु सहभागी थिए । उनीहरुले विद्यार्थीहरुलाई त्यहांको शिक्षा र उपलब्ध विषयका बारेमा जानकारी समेत गराएका थिए । 

समापन कार्यक्रममा मेलामा सहभागि स्टल तथा कलेजहरुलाई नेपालीको पहिचान दिने मायाँको चिनोले सम्मान गरिएको थियो ।  बुटवलमा पहिलो पटक संचालन भएको वृहत शैक्षिक मेलाबाट यसक्षेत्रका विद्यार्थीहरुले भारतीय कलेजहरुको बारेमा स्पष्ट जानकारी पाएको सहभागि बिद्यार्थीहरुको भनाइ छ  । 

यसप्रकारको मेला प्रत्येक बर्ष आयोजना गर्दै जाने एडुकेयरले जनाएको छ । मेला बुटवल स्थित क्लब डेनोभोमा मा आयोजना गरिएको मेलाले यस क्षेत्रमा विशिष्टकृत मेला आयोजना गर्न सक्ने तर्फ विशेष भुमिका खेलेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा