१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बृहत सार्वजनिक सुनुवाई सम्पन्न

१६ माघ २०७२, शनिबार १४:३५

माघ १६ बैतडी ।
सरकारी निकायका कामकारवाहीहरुलाई जनतासामु पारदर्शी बनाउने उद्देश्यले संञ्चालन गरीएको बृहत सार्वजनिक सुनुवायि कार्यक्रम आज सम्पन्न भएको छ ।

स्थानियले सरकारी निकायका कामकार्वाहि निष्पक्ष र पारदर्शी बन्न नसकेको गुनासो गर्न थालेपछि बैतडीमा आज बृहत सार्वजनिक सुनुवायि कार्यक्रम भएको थियो ।

जिल्ला विकास समितीको कार्यालयमा भएको सार्वजनिक सुनुवायि कार्यक्रममा जिल्ला स्थीत सम्पुर्ण कायाृलयका प्रमुख र सूचना अधिकारीहरुले सहभागि तथा श्रोताहरुको जवाफ दिएका थिए ।

जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुको काम निष्पक्ष, पारदर्शी, सहभागितामुलक र जनउत्तरदायि बनाउने उद्देश्यका साथ उक्त सार्वजनिक सुनुवायि कार्यक्रम गरीएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बैतडीले संञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला भरीबाट श्राता गुनासा र सहभागिका गुनासाहरुको पालैपालो जावाफ दिईएको थियो ।

कार्यक्रममा सहभागि श्रोता तथा स्थानिय समुदायका व्यक्तिहरुले जिल्ला शिक्षा कार्यालयप्रति बढी गुनासाहरु प्रस्तुत गरेका थिए ।

सार्वजनिक सेवालाई मितवेयि तरीकाले जनतासमु पुर्याउने संयन्त्रनै कर्मचारी तन्त्र भएकाले बैतडी जिल्लाका कर्मचारी सेवकको रुपमा प्रस्तुत हुन तयार रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।

आज जिल्लामा भएको सार्वजनिक सुनुवायि कार्यक्रमको जिल्लामा रहेका तिनवटै रेडियोले श्रोता सम्म जोड्न सहयोग गरेपछि टाढाका स्थानियले पनि खुसि व्यक्त गरेका छन् ।

यस्ता कार्यक्रम आउदा दिनमा पनि हुन सके जनसमुदाय र सरकारी निकाय विचको सम्बन्ध अझै प्रघाट हुने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।

साथै जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा बैतडीको दुर्गम क्षेत्रमा पर्ने कुलाउ र शर्माली गाविसमा यसै महिनाको २३ गते देखि २६ गते सम्म एकिकृत घुम्ती शिविर संञ्चालन गर्ने निर्णय समेत गरीएको जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाईडमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव