२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

९ वुदे माग सहित जिल्ला शिक्षा कार्यालयलाई ज्ञापन पत्र

२०७२, २१ माघ बिहीबार १४:४५

लक्ष्मी बिजले, माघ २१ बैतडी ।
दलित अधिकारका लागि पुर्नजागरण अभियान २०७२ ले विभिन्न ९ वुदे माग सहित जिल्ला शिक्षा कार्यालयलाई ज्ञापन पत्र वुझाएको छ ।
दलित वालवालिकाका तथा अभिभावकका लागि विचमै विद्यालय छोड्ने, समस्या न्यूनिकरण गर्ने, दलित बालबालिका र अभिभानवकलाई प्रोत्साहन गर्ने, निशुल्क पाठ्पुस्तक तथा पोषणको आवासको व्यवस्था अभियान छात्रवृत्ति, यस्तै प्रत्येक विद्यालयमा कम्तिमा दुई जना दलित महिला, र दुई जना पुरुषको व्यवस्था गरिनुपर्ने, दलित विद्यार्थीमाथि, छुवाछुत जस्तो अपमानजनक व्यवहार रोकिनुपर्ने, त्यस्तो व्यवहार गर्ने शिक्षकहरुलाई कारवाहि गरीनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
अहिले बैतडी जिल्लामा क्रियासिल रहेको दलित अधिकारका लागि दबाव मुलक एवम् पुर्नजागरण अभियानले विभिन्न कार्यालयहरुलाई दलित अधिकारका सवालमा सचेत गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ