माधव बेल्वासे/फागुन २६, कपिलवस्तु । महिलाहरु अहिलेको अवस्थामा ५ प्रकारका हिंसावाट पिडित भईरहेको महिला अधिकार कर्मिहरुले वताएका छन । घरेलु, समाजिक, राजनितिक, आर्थिक र योन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/फागुन २६, कपिलवस्तु । महिलाहरु अहिलेको अवस्थामा ५ प्रकारका हिंसावाट पिडित भईरहेको महिला अधिकार कर्मिहरुले वताएका छन । घरेलु, समाजिक, राजनितिक, आर्थिक र योन "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

महिला माथि पाँच प्रकारका हिंसा हुने महिला अधिकारकर्मीको दाबि

२०७३, २६ फाल्गुन बिहीबार १५:३५


माधव बेल्वासे/फागुन २६, कपिलवस्तु । महिलाहरु अहिलेको अवस्थामा ५ प्रकारका हिंसावाट पिडित भईरहेको महिला अधिकार कर्मिहरुले वताएका छन । घरेलु, समाजिक, राजनितिक, आर्थिक र योन हिंसावाट महिला अझै उम्कन नसकेको उनिहरुले वताए ।

कपिलवस्तु जिल्लाको दक्षिणि क्षेत्रमा वढि मात्रमा योन हिंसा र वेचविखन हुने भएकोले नियन्त्रणको लागि थ्रि एन्जल्स नेपालले  कपिलवस्तुको पत्थरदेहियामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा वोल्ने अधिकांश महिला अधिकारकर्मीहरुले सो कुरामा जोड दिएका छन ।योन हिंसा मा महिलाहरु वढि रहेको तर त्यो वाहिर निस्कन नसकेको मिना परियारले वताईन ।

 इज्यत जान्छ भन्ने डरले महिलाहरुले योन हिंसालाई लुकाएर राख्ने गरेको परियारले  वताईन ।महिला अधिकारको क्षेत्रमा काम गरिरहदा कपिलवस्तुमा अत्याधिक महिला  हिंसा  भएको घटनाहरु वाहिर निस्किरहेकोले यसलाई नियन्त्रण गर्न सवै एक जुट हुनुपर्नेमा परियारले जोड दिइन ।

महिलाहरु आफ्नै मान्छे वाट वढि वेचविखन भएकोले यसमा सवै सजक हुनुपर्ने दियालो नेपालकि सदस्य कमला जि सि ले वताइन । महिला शिक्षित भए यो आफै नियन्त्रण हुने र कोहि लोभ लालचमा फस्न नहुने उनले वताईन ।

गाविश सचिव कृष्ण प्रसाद शर्मा को अध्यक्षता महिला अधिकार कर्मि मिना परियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रम थ्रि एन्जल्स कि सामाजिक परिचालक टिला पुनको संचालन रहेका थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप