टेक शाही | फागुन २७, डोल्पा | दुनै गाविस भित्र दुनै बजारको भेरिमा ढल मिसाउने घरधुरिलाइ गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले कारवाहि गर्ने भएको छ । गाविस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | फागुन २७, डोल्पा | दुनै गाविस भित्र दुनै बजारको भेरिमा ढल मिसाउने घरधुरिलाइ गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले कारवाहि गर्ने भएको छ । गाविस "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दुनै गाविसले भेरिमा ढल मिसाउने घरधुरिलाई कारवाही गर्ने

२०७३, २७ फाल्गुन शुक्रबार ०३:०६

टेक शाही | फागुन २७, डोल्पा | दुनै गाविस भित्र दुनै बजारको भेरिमा ढल मिसाउने घरधुरिलाइ गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले कारवाहि गर्ने भएको छ । गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष एबम दुनै गाविसका सचिब हरिस तिरुवाको अध्यक्षतामा बसेको बैठकले एक साता सम्म सामुदायिक रेडियो डोल्पा एफ.एम.मा सुचाना जारि गर्ने र त्यस पछि पनि ढल बन्द नँगरिए कानुनि रुपमा कारवाहि गर्ने निर्णय गरेको दुनै गाविसका सचिव हरिस तिरुवाले बताउनु भयो । 

गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको छलफलले चैत्र ४ गते अुनुगमन गर्ने र त्यति बेला सम्म पनि भेरिमा ढल मिसाउने घरधुरिले ढल बन्द नँगरे अनुगमन टोलीले निकालेको ढल मिसाउनेको घरधुरिको नामावलि कानुनी कारवाहिको लागि जिल्ला प्रशासनमा नामावलि पेश गर्ने र कारवाहि गर्ने प्रकृयामा जाने दुनै गाविसले निर्णय गरेको जानकारि दिएको छ । 

डोल्पा जिल्लाका २३ वटा गाविस खुल्ला दिशा मूक्त गाविस घोषणा सम्पन्न भइ सेकेका छन । सबै गाविसहरु घोषणा भए पछि डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्ला घोषणा गर्ने तयारी भएकोले क्षेत्रिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले अनुगमन गरि रहेको छ । बिभिन्न ५ वटा टोलीमा बिभाजन गरि जिल्लाका तल्ला्े देखि माथिल्ला्े डोल्पाका गाविसमा अनुगमन गरि रहेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ ।

अनुगमनकै क्रममा सदरमुकाम नै रहेको दुनै गाविसमा दयनिय देखिएको छ । सदरमुकाममा भएका घरबाट भेरिमा सिधै ढल मिसाएका छन । भेरिमा ढल मिसाउनेहरुमा ठुला ठेकेदार देखि राजनितिज्ञ र कर्मचारि सम्म रहेकोले एक साताको समय दिने र ढल मिसावट नियन्त्रण नँभएमा कानुनि कारवाहिको लागि कुनै पनि हत सम्म जान सकिने क्षेत्रिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य एबम दुनै गाविसको अनुगमन सँयोजक लक्ष्मी खरेलले बताउनु भएको छ । 

सदरमुकामको गाविसले सरसफाइको नमुना बनेर अन्य गाविसलाइ सचेतना दिनुको साटो आफै दयनिय अबस्थामा रहेको छ । हाल पनि मान इज्जत र प्रतिष्ठा भएका ढल मिसाउने महान ब्यक्तिहरु सुकिला भएर बिभिन्न समारोह,सभा,सम्मेलन जान्छन र नेपाल सरकारका कर्मचारि भनाउदाहरु कार्यालयमा बसेर सरसफाइका गफ दिन्छन । थुक्क मितिहरुका मान,प्रतिष्ठा अनि इज्त ठुला हु भन्न पनि लाज मान्नु पर्छ,?ठेकेदार,ब्यापारि,राजनितिक कर्मी हु भन्नेहरु पनि किन लाज मान्दैनन के सानालाइ मात्रै कानुन लाग्ने हो र ? अन्य स्थानियहरुले आक्रोस पोेखेका छन । यति धेरै इजत सहितको गालि र दुरब्याबहार पूर्ण सम्मान पाउदा पनि ढल बन्द नँगरे सम्मान पूर्वक सार्वजानिक मुद्धा खेप्नु पर्ला ढल मिसाउने माहन ब्यक्तिहरुलाइ चेतना भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु