सास । फागुन २७, बर्दिया । 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काएपछि शुरु भएको विवादका कारण भारतीय सीमा सुरक्षाबल एसएसवीले चलाएको गोलीका कारण गोविन्द गौतमको मृत्यु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २७, बर्दिया । 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काएपछि शुरु भएको विवादका कारण भारतीय सीमा सुरक्षाबल एसएसवीले चलाएको गोलीका कारण गोविन्द गौतमको मृत्यु भ"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नेपाली झण्डासहित भारतीय विस्तारवादको विराेध

२७ फाल्गुन २०७३, शुक्रबार १५:२९

सास । फागुन २७, बर्दिया । 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काएपछि शुरु भएको विवादका कारण भारतीय सीमा सुरक्षाबल एसएसवीले चलाएको गोलीका कारण गोविन्द गौतमको मृत्यु भएको विरोधमा आज साँझ गुलरिया नगरक्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित विभिन्न नाराहरु लगाउँदै र्याली निकालेर नेपाली विद्यार्थी तथा नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् । 

र्यालीले गुलरिया बजार परिक्रमा गरि स्थानीय राधाकृष्णचोकमा विरोध सभाको आयोजना गरिएको थियो । सभामा बोल्ने अधिकांश व्यक्तिहरुले भारतीय विस्तारवादको विरोध गर्दै भारतसँग नेपालको सदियौँदेखिको सम्बन्ध भएपनि हामी नेपालीको अस्मितामाथि गरेको अन्याय र अत्याचार सहन नसक्ने, यसका लागि हामी लाखौँ युवा छातीमा गोली थाप्न तयार रहेको अभिव्यक्ति दिइएको थियो । एउटा नागरिक मर्नु भनेको यो देशका शासक वा नेताहरु मर्नु सरह हो भन्दै सिमा अतिक्रमण भारतीयहरुले यथाशीघ्र रोक्नुपर्नेमा जोड दिइएको थियो । 

कार्यक्रममा आम गुलरियाबासी नागरिक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला