रेशमराज रोकाया/फागुन २८, हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको छौटौं अधिवेसनबाट अध्यक्षमा अर्जुन बोहोरालाई  सर्वसम्मतीबाट चुनिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशमराज रोकाया/फागुन २८, हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको छौटौं अधिवेसनबाट अध्यक्षमा अर्जुन बोहोरालाई  सर्वसम्मतीबाट चुनिएको छ । 

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघ हुम्ला शाखामा अर्जुन बोहोरा

२८ फाल्गुन २०७३, शनिबार १०:५९


रेशमराज रोकाया/फागुन २८, हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको छौटौं अधिवेसनबाट अध्यक्षमा अर्जुन बोहोरालाई  सर्वसम्मतीबाट चुनिएको छ । 

लगातार २ दिन फाल्गुणको २६ र २७ गते भएको अधिवेसनमा केन्द्रिय प्रतिनिधी महासंघक केन्द्रिय सदस्य नवराज महताराको रोहवरमा भएको  थियो । जिल्लामा कार्यरत प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सर्वसम्मती हुँदा यो सम्भव भएको केन्द्रिय प्रतिनिधी महताराले बताउनु भयो । 

अध्यक्ष बोहोरा प्रेस सेन्टरका केन्द्रिय सदस्य पनि रहेका छन् । अधिवेसनले उपाध्यक्षमा मधु शाही, समावेशी उपाध्यक्षमा मिमसिँह नेपाली, सचिवमा राज बहादुर शाही, सहसचिवमा रत्न भण्डारी र काली बहादुर भण्डारी, कोषाध्यक्षमा सुरेश परियार, सदस्यमा हरिबहादुर रावत र तिलसरा परियार चयन गरिएको छ । 

११ सदस्यीय समितिको एक सदस्य प्रेस युनियनको तर्फबाट पछि थपिने समेत सहमती भएको छ । त्यसै गरी प्रदेश पार्षदमा नृपराज हमाल, जय बहादुर रोकाया र नन्द सिँह छानिएका छन् भने कन्द्रिय पार्षदमा राजन रावत, जनक बहादुर शाही र छपाल लामालाई चुनिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला