पर्वत । जिल्लामा समाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागुन ३० देखि चैत्र ६ सम्म विभिन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा समाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागुन ३० देखि चैत्र ६ सम्म विभिन्न "/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

रोट्याक्टले यसरी मनाउँदै छ सप्ताहव्यापी कार्यक्रम

२८ फाल्गुन २०७३, शनिबार १२:४०

पर्वत । जिल्लामा समाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागुन ३० देखि चैत्र ६ सम्म विभिन्न आठ वटा कार्यक्रम गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो ।

 सप्ताहव्यापी कार्यक्रम अन्तर फागुन ३० गते स्थानीय विकास अधिकारले कार्यक्रमको उद्घाटन गर्नेछन् ।उद्घाटन पछि निम्न कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको लागि ३ लाख खर्च लाग्ने मुल संयोजक मिलन पौडेलले जानकारी दिए ।

Image may contain: 2 people, people standing and text

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट